दफा ३०
यो ऐन बमोजिम हुने
यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियममा लेखिएको जति कुरामा सोही बमोजिम र अरुमा प्रचलित नेपाल कानून र त्यस्तो कानूनका अधिनमा रही नेपाल सरकार र ठेकदारका बीचमा भएको ठेक्का सम्बन्धी लिखत बमोजिम हुनेछ ।
रकम र सरकारी ठेक्का बन्दोबस्त ऐन, २०२०